दमकमा नीजि बन्द ,सरकारी विद्यालय खुले

दमक , १ पुस । दमकमा आज नीजि विद्यालय वन्द भए भने सामुदायिक विद्यालयहरु भने सञ्चालन भएका छन् । प्याव्सन दमक अन्तर्गत सवै विद्यालयले वन्द लगायतका कार्यक्रमले नियमित पठनपाठन गर्न कठिनाई भएको भन्दै आज एक दिन विद्यालय वन्द गर्ने निर्णय गरेको थियो ।
प्याव्सनको सूचनासंगै सवै नीजि विद्यालयको नियमित पठनपाठन आज बन्द भएको प्याव्सन सचिव नविन योगीले बताए ।यता सामुदायिक विद्यालयहरु भने निर्वाध रुपमा सञ्चालन भएका थिए ।

Leave a Reply

Your email address will not be published.