आमनिर्वाचन:अहिलेसम्म कहाँबाट कसले जिते ?

झापा, ६ मंसिर । प्रतिनिधि सभाको प्रत्यक्षतर्फका १६५ मध्ये १४७ क्षेत्रमा गणना शुरू भएको निर्वाचन आयोगले जनाएको छ। मंसीर ६ गते साँझसम्म प्राप्त नतिजा अनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गर्न सफल भएको छ। अग्रतामा पनि कांग्रेस पहिलो र नेकपा (एमाले ) दोस्रो स्थानमा छ।

निर्वाचित उम्मेदवार र प्राप्त मत

कांग्रेस
१, टेकबहादुर गुरुङ (मनाङ ) : २,५७५
२, योगेश गौचन थकाली (मुस्ताङ ) : ३,९९२
३, प्रकाशमान सिंह (काठमाडौं -१ ) : ७,१४३
४, गगनकुमार थापा (काठमाडौं- ४ ) : २१,२९३
५, मोहन आचार्य (रसुवा ) : १८,२३५

एमाले
१, प्रेमलाल महर्जन (ललितपुर -२ ) : १५,०२५
२, कृष्णगोपाल श्रेष्ठ (काठमाडौं -९ ) : ११,९५६
३, अम्बरबहादुर रायमाझी (उदयपुर -२ ) :  १५,२५१

नागरिक उन्मुक्ति
१, गंगाराम चौधरी (कैलाली- ३ ) : २३,१२०

अग्रता
कांग्रेस : ४६
एमालेः ४०
माओवादीः १७
राष्ट्रिय स्वतन्त्र पार्टीः ११
एकीकृत समाजवादीः ८
राप्रपाः ६
जसपाः ५
नागरिक उन्मुक्तिः ३
लोसपाः २
जनमत पार्टीः १
जनमोर्चाः १
अन्यः ७

Leave a Reply

Your email address will not be published.