रड प्रहारबाट एकजनाको हत्या , राजवंशी पक्राउ

झापा ,१ मंसिर । रड प्रहारबाट झापाको बाह्रदशी गाउँपालिका –५ मा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाह्रदशी -५ बस्ने ४५ वर्षीय गंगालाल माझी रहेको जिल्ला ्रहरी कार्यालये जनाएको । रड प्रहारबाट गंभीर घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
आज राति आपसी विवाद हुँदा बाह्रदशी -५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए । राजवंशीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published.