दमक ,२८ कार्तिक । पूर्वकै ठुलो शैक्षिक संस्थाका रुपमा चिनिएको दमक बहुमुखी क्याम्पसमा खेल मैदान पूर्ननिर्माण गरिदै । खेलकुद गतिविधिलाई नियमित रुपमा सञ्चालन गर्नका लागि क्याम्पसको खेल मैदान पूर्ननिर्माण गर्न थालिएको क्याम्पस प्रमुख यज्ञराज गिरीले बताए ।