दमक,१६ कार्तिक । दमक वजार आगामी शुक्रवारदेखि साप्ताहिक रुपमा वन्द हुने भएको छ । दशैतिहार, छैठ लगायतका पर्वका कारण खुला रहेको दमक वजार यहि कार्तिक १८ गतेदेखि हरेक शुक्रवार बन्द हुने भएको दमक उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले बुधबार एक सूचना निकालेर साप्ताहिक रुपमा हरेक शुक्रवार दमक वजार बन्द हुने भएकाले बन्द प्रति व्यवसायिक रुपमा ऐक्यवद्धता जनाईदिन सम्पूर्ण उद्योगी,व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ ।