मादल बेच्दै दमकमा व्यापारी

दमक,१४ कार्तिक । दमक चौंकमा मंगलवार मादल बेच्दै भारतदेखि आएका एक व्यापारी । तिहारमा खेलिने देउसीभैलीमा यस्ता मादल बाजाका प्रयोग गरिने हुदाँ वजारमा यी समाग्रीको माग बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.