स्कूलमा दशैको टिका

दमक,२ कार्तिक । दमक ७ स्थित इष्र्टनस्टार बोर्डिङ स्कूलका स–सना नानीबाबुहरुलाई विहिबार दशै सन्दर्भमा टिका र जमरा लगाएर आर्शिवाद दिदै प्रिन्सीपल एलडी राई ।

Leave a Reply

Your email address will not be published.