हुस्सु लाग्यो

दमक ,२५ असोज । झापाको कमल गाउँपालिका -७ स्थित गेउरियामा शनिवार विहान लागेको हुस्सु । यो वर्ष पहिलोपटक मौषममा परिवर्तन संगै हुस्सु देखिएको हो ।

Leave a Reply

Your email address will not be published.