झापा,२४ असोज । संघीय लिम्बूवान सामाजिक मञ्च युएईको अध्यक्षमा भिम अधिकारी चुनिएका छन् । युएईको बरदुबाईस्थित सिल्भर स्पोन रेस्टुरेन्टको सभाहलमा हालै सप्पन्न छैठौ महाधिबेशनले अधिकारीको अध्यक्षतामा .नयाँ कार्यसमिति चयन गरेको हो ।
३७ सदस्यीय निर्विरोध निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिक्रम वाजिहाङ लिम्बू, उपाध्यक्षद्धयमा कुमार शंकर,लकि वेघा लिम्बू, महासचिवमा भिमा लिम्बू, उपमहासचिवमा राजेश थेबे लिम्बू ,सचिवमा राम कुमार लिम्बू, सहसचिवमा सरिता लिङ्देन लिम्बू, कोषाअध्यक्षमा मनिषा सुब्बा लिम्बू,सहकोषाध्यक्षमा योगेस निङ्लेकु लिम्बू, प्रवक्तामा लोकेन्द्र सम्बाहाम्फे लिम्बू,सांस्कृतिक बिभाग प्रमुखमा रस्ना सुब्बा, सांस्कृतिक बिभाग उपप्रमुखमा साजन पुमा राई चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा गोबिन्द कुमार लुम्फुवा लिम्बू, मेख योङ्हाङ लिम्बू, रुपा राई लिम्बू ,सन्तोस माङ्देन लिम्बू, झर्ना सुब्बा लिम्बू, अम्बर फियाक लिम्बू, यतिम मेन्याङ्बो लिम्बू, नन्द यक्सो लिम्बू, अबिना सम्बाहाम्फे लिम्बू,सन्जा लिम्बू , पवन माबो लिम्बू,हिरा बिक, राजु तुम्बापो लिम्बू, कुमार बस्नेत, खगेन्द्र कुरुम्बाङ लिम्बू, सुबासचन्द्र श्रेष्ठ ,जीवन खादि लिम्बू,जनक मगर , टिकाराम वजी लिम्बू, जमुना यक्सो लिम्बू , दिल्लिप सिङ बिक, सुन्दर लिम्बू, पार्बता थलङ लिम्बू र निर्मला मेन्याङ्बो लिम्बू निर्विरोध निर्वाचित भए ।
महाधिबेशनको खुल्ला सत्रमा मञ्चका कार्यवाहक अध्यक्ष राज थेबे याम्सेसेको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष भिमअधिकारीले राखेका थिए भने सांगठानिक प्रतिवेदन महासचिव सुरेन्द्र निङ्लेकु ( लाजेहाङ ठुले )र आर्थिक प्रतिबेदन कोषाअध्य्क्ष सुश्री भिमा लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
मञ्चको नयाँ नेतृत्व चयन गर्न संघीय लिम्बूवान सामाजिक मञ्च युएईका बरिष्ठ सल्लाहकार राम योङ्हाङको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो ।