दमक थुलुङ डेण्टलमा भारी छुटको व्यवस्था

दमक ,२३ असोज । दमक -६ फर्निचर लाइनमा रहेको दमक थुलुङ डेण्टलले वडादशै,दिपावली तथा छंैठ पर्वका अवसरमा आफना सवैं सेवामा भारी छुटको व्यवस्था गरेको छ ।
चाडपर्वमा सेवाग्राहीहरुलाई थप सुविधा दिन डेण्टलले हरेक सेवामा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको सञ्चालक समेत रहेकी डेन्टल सर्जन डा. सोफिया थुलुङले बताईन् । यो दाँत सम्बन्धी सवै सेवा लिनेलाई सुविधा पाउने उनको भनाई छ । डेण्टलमा दाँत तथा मुख सम्बन्धी सबै किसिमको विशेषज्ञ स्वास्थ्य सेवाहरु उपलव्ध गराउदैआएको छ ।
डेण्टलले बर्षेनी वडादशै,तिहारका अवसर पारेर बर्षेनी यस किसिमको छुटको व्यवस्था गर्देआएको छ । डेन्टलमा डा. थुलुङसहित डा. अजितकुमार यादव,डा. रवि आचार्य,डा.रोजिना शाक्य,रत्नकुमार मिश्र,अस्मिता साह लगायतका स्वास्थ्यकर्मीहरु संलग्न छन् ।

 

Leave a Reply

Your email address will not be published.