डाइभर्सिटी भिसा डिभीको आवेदन खुल्यो


काठमाडौं २१ असोज । सन २०२३ को डाइभर्सिटी भिसा ९डिभी०को आवेदन खुल्ला भएको छ। बुधबार राति९ स् ४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको।

दूतावासले निस्शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ।

त्यस्तै,वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ। दूतावासको वेवसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published.