जाल थापेर माछा मार्दे महिलाहरु

दमक, २० असोज । झापाको कमल गाउँपालिका वडा न. ५ लवडाँडा उत्तर खोल्सीमा जाल थापेर आइतवार माछा मार्दे स्थानीय महिलाहरु । अविरल वर्षाका कारण खोलानालामा पानीको सतह बढेपछि स्थानीयहरुले यसरी माछा मार्ने क्रम बढेको छ

Leave a Reply

Your email address will not be published.