
दमक,२० असोज । दमक ६ थानारोड स्थित आरभ्म कम्प्यूटरले दशैतिहारको उपलक्ष्यमा ‘वडा धमाका’ कार्यक्रम ल्याएको छ । आफना ग्राहकहरुको सुविधालाई मध्य नजर गरि आरम्भ कम्प्यूटरले यहि असोज २२ देखि २४ सम्म वडा धमाका अन्तर्गत एक्सेन्च अफर कार्यक्रम ल्याएको सञ्चालक रमेश लुईटेलले बताए । एक्सेन्च अफरमा ग्राहकहरुले पूराना आफना जुनसुकै ल्यापटप ल्याएर आफूलाई आवश्यकता अनुसार नयाँ ल्यापटप साट्न सकिने उनले बताए ।
उनले यस विशेष अफरबाट ग्राहकहरुले भरपूर फाइदा उठाउन अनुरोध समेत गरे । एक्सेन्च अफरमा नयाँ ल्यापटप ,कम्प्यूटर,प्रिन्टर लगायतका समान खरिदमा समेत आर्कषक छुटको व्यवस्था गरिएको सञ्चालक लुईटेलले जनाएका छन् । बर्सेनी वडादशैमा आरम्भले ग्राहकहरु लक्षित विशेष अफर कार्यक्रम सञ्चालन गरिआएको छ ।
एक्सचेन्ज अफरमा विश्व प्रख्यात ब्राण्डेड डेल, एसर, एचपी,लेनोभा लगायतका ल्यापटप साटफेर गर्न सक्ने जनाईएको छ । त्यसैगरि,