बसपार्कमा रंगरोगन गरिदै

दमक, १३ असोज । दमक चौंकमा अवस्थित बसपार्कमा रंगरोगन गरिदै । सरसफाई अभियानमा सक्रिय साथीभाई समूहले बसपार्क भित्र सरसफाई गर्नुका साथैं त्यहाँको यात्रु प्रतिक्षालय लगायतका संरचनामा रंगरोगन गरिएको समूहका सदस्य चन्द्र खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published.