जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरु प्रति दिपप्रज्जवलन


दमक, १ असोज ।
जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा बुधबार दमकमा दिपप्रज्जवलन गरि श्रद्धाञ्जली अर्पण गर्दे स्थानीयहरु । सरकारले बुधबार सार्वजनिक शोक बिदा दिएको अवसरमा दमक ज्येष्ठ अभिभावक सेवा समाजले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको थियो ।
छ।

Leave a Reply

Your email address will not be published.