इलाका प्रहरी कार्यालय गौरीगंजको टोली ,गौरादह , दमक र कमलको दमकल र स्थानीयबासीको सहयोगमा उक्त आगो १०ः०५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।