दमक ,३१ भदौं । इस्लाम धर्मावलम्वीहरुको पैगम्बर हजरत महमद मुख्ताफ सल्लल्लाहो अलौही वासल्लमको १४५३ औ जन्मजयन्तीका अवसरमा सोमबार दमकमा निकालिएको र्याली। सोमबार वासल्लमको १४५३ औ जन्मजयन्तीका अवसरमा जिल्लाको भद्रपुर नगरपालिकासहित बाह्रदशी,कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकाले स्थानीय विदा दिएका छन् ।