लखनपुर खानेपानीको निर्वाचनमा देखिएको उल्लास (फोटो फिचर )

दमक,३१ भदौ । झापाको कमल गाउँपालिका- ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज विहानदेखि शुरु भएको निर्वाचनका केहि झलकहरु । आफनै कार्यालयमा विहान ७ वजेदेखि अपरान्ह ५ वजेसम्म हुने निर्वाचनमा कुल मतदातायोग्य उपभोक्ताको संख्या भने ३ हजार ६ सय ११ रहेको छ । चार बर्षे कार्यकाल रहने निर्वाचनबाट सञ्चालक समितिसहित लेखा समिति गरि विभिन्न १६ पदमा ४८ जना चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published.