पथरीशनिश्चरेमा एमालेको स्पोर्ट्स नगर कमिटी

पथरीशनिश्चरे,२१ भदौ । मोरङको पथरीशनिश्चरे नगरमा एमाले निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमी पथरीशनिश्चरे नगरकमिटी गठन भएको छ ।
नवगठित कमिटीका अध्यक्ष रन्जित कार्की ,उपाध्यक्षद्वय योगेस श्रेष्ठ र प्रवेश लिम्बू ,सचिवमा दिवस खड्का ,सहसचिवमा जमुना आले मगर र कोषाध्यक्षमा जीवन चौहानलाई जिम्मेवारी दिइएको छ।

यसैगरि सदस्यहरुमा बादल गुरुङ, प्रनेश थापा, अञ्जना बिमली, पारस धिताल, दिपेश श्रेष्ठ, भुपाल राई, केशबहादुर लावती, सञ्जय थापा, आशुतोष थापा, रवीन अधिकारी मंगोल सुनार राई, किरण धिमाल, मिन धिमाल, चन्दबहादुर खनाल, रोमन न्यौपाने, घनश्याम चौहान, आशिष लुइँटेल, चेतन खतिवडा, दिपेश थापा, पूजन मगर, अजयराज साम्बा, मुणिराज कार्की, रमेश कटुवाल, जोगिन श्रेष्ठ, ओमसेक माझी, सुजन कार्की, साइमन लिम्बू, जितबहादुर राई, स्पेन राई, सुनील खत्री, आशिष तामाङ, सञ्जय गुरुङ, निरोज बस्नेत, सदेउ लिम्बू चुनिए ।यस्तै सदस्यहरुमा सुनिता पराजुली, मनिषा राई प्रेमप्रसाद आचार्य, नवीन राई, रिजन लिम्बू, भीम माझी, करन तामाङ, आश्री बास्तोला, गोविन गुरुङ र गंगाबहादुर कार्की चयन भएका छन्।
भेलामा एमाले पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष मोहन तुम्बाम्पो , प्रदेश कमिटी सदस्यद्धय युबराज बाँस्कोटा ,देवराज भण्डारी, नगर कमिटी सदस्य भिम राई, गौतम चाम्लिङ राई , नवीन ढकाल ,नवीन जङ्ग कार्की ,बिरोज मगर,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी उप महासचिव बिजय डाँगी, केन्द्रीय कमिटी सद्स्य भक्त राई, मनि लुम्फुंगवा, सन्जिव गिरी ,केन्द्रीय कमिटी सचिबालय सदस्य राजु तिम्सिना, नगर उप प्रमुख यमुना बिष्ट बास्तोला र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका मोरङ जिल्ला अध्यक्ष भुषाल श्रेष्ठ र उपाध्यक्ष मनोज बिक्रम साही लगायतको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.