दमक ,२० भदौं । झापाको कमल नगर अस्पतालमा विहिबार एक जना बालकलाई विशेषज्ञ दन्त उपचार सेवा दिदैं दमकको आमा डेन्टल केयरकी चिकित्सक । पालिकाको सहकार्यमा डेन्टलले साताको विहिबार र आइतवार विशेषज्ञ ओपीडी सेवा उपलव्ध गराउदैं आएको छ ।