दमक,१७ भदौ । बेतबाँसबाट तयार गरिने घरायसी सामाग्रीहरुमा रंग लगाउदै दमक ६ का उद्यमी अमल राय । उनले दुई दशकदेखि दमकमा अन्नेसा बेतबाँस घरेलु उद्योगनै स्थापना गरेर कोक्रो ,सोफा,कुर्सी,टेवल ¥याकलगायतका घरायसी सामाग्रीहरुको व्यवसायिक उत्पादन गरिआएका छन् । -विष्णु सुब्बा