लाखे नृत्य प्रस्तुत गरिदै

दमक,१६ भाद्र । दमक बजारमा शनिबार नेवार समुदायहरुले निकालेको लाखे नाच । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर नृत्य प्रस्तुत गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.