मोडल क्याम्पस साहित्यिक मञ्चको नयाँ नेतृत्व

दमक,१२ भदौ । दमक ५ स्थित मोडल क्याम्पस साहित्यिक मञ्च स्थापनाको छैठौ वार्षिकोत्सब तथा साधारणसभा मार्फत नयाँ नेतृत्व चयन भएको छ ।मञ्चको हालै सम्पन्न बार्षिकोत्सवसहितको साधारणसभाले सरोज आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा अश्विन तिम्सिना, उपाध्यक्षद्धयमा मिलन राई, कृतिका बास्कोटा ,महासचिवमा बिष्णुराज नेपाली,सचिवमा रष्मि त्रिखत्री र कोषाध्यक्षमा प्रकृति आचार्य चुनिएका छन् ।
यसैगरि ,सदस्यमा रष्मा अधिकारी , सेमिक लावती ,प्रनिस पोखरेल,(सिन्योग लावती,सुवास तिगेला, महेश गौतम, इन्दिरा श्रेष्ठ र रेजिना श्रेष्ठ चुनिएका छन् ।मञ्चले क्याम्पसमा विभिन्न साहित्यीक गतिविधिहरु सञ्चालन गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.