दमक,९ भदौं । आइतवार श्रीकृष्ण जन्मअष्टमी मनाउदै दमक- ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कूलका विद्यार्थीहरु । स्कूलले सांस्कृतिक चाडपर्वलाई विद्यार्थीमाझ जानकारी गराउन यसकिसिमको अतिरिक्त कृयाकलापहरु नियमित रुपमा सञ्चालन गरिआएको प्रिन्सीपल सविता भट्टराईले बताईन्।