दमक,५ भदौ । बुलेट मोटरसाईकलमार्फत मेची –महाकाली यात्रामा निस्कएकी झापा, बुद्धशान्ति गाउँपालिका वडा नं. ३ की ५५ बर्षीया शुशिला उप्रेती तिवारी बुधबार दिउँसो दमकमा । बुधबार काकड्भिटटाबाट शुरु गरेकी उनको यात्रा १५ भदौंमा महाकालीमा पुगेर समापन हुने छ ।
‘छोरी बुहारी पनि समाजमा केही गर्न सक्षम छन’् भन्ने सन्देश दिन तथा विश्व शान्तिको कामना गर्न उनले सो यात्रा गरेको उल्लेख गरिन् ।