दमक,३ भदौं । दमक -८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कूलमा आइतवार जनैपूर्णिमा तथा रक्षाबन्धन विशेष कार्यक्रम गरिदैं । स्कूलले संस्कृतिमूलक चाडपर्वमा यसरीनै प्रयोगात्मक सिकाई पद्धति अतिरिक्त शिक्षा प्रदान गरिआएको छ ।