दमक १० का युवाद्धारा बृक्षरोपण(फोटो फिचर)

दमक १ भदौ । झापाको दमक १० स्थित सेतमारीमा सेतुमारी युवा समाजमा आबद्ध युवाहरुले बृक्षरोपण गरेका छन । सेतुमारीस्थित बाटोको दुवै किनारा तथा दुर्गा पाञ्चायन मन्दिर परिसरमा वृक्षरोपण गरिएको हो ।

सेतुमारीका स्थानीय युवाहरुले आफनो गाउँलाई शान्त,सुन्दर र हराबरा बनाउने उदेश्यले बिभिन्न जातका फल फूलका बिरुवाहरू रोप्ने काम सम्पन्न भएको समाजले जनाएको छ।

साथै खोलामा माछा अनाधिकृत रुपमा विष हाल्ने करेण्ट लगाएर माछा मार्ने जस्ता कार्यहरु नगर्न नगराउन युवा समाजे सवैमा आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published.