पशुपति मन्दिरमा जल चढाउने बर्तालुहरुको भिड

दमक,२१ साउन । झापाको दमक ५ स्थित पशुपति मन्दिरमा सोमबार जल चढाउन आउने सर्वसाधारण तथा वर्तालुहरुको भिडभाड । साउनको तेश्रो सोमबारका दिन देशैभरिका शिवमन्दिर लगायतका शक्तिपीठहरुमा जल चढाउनेहरुको निकै ठुलो घुईचो लाग्दैआएको छ ।

Leave a Reply

Your email address will not be published.