मंगलवारे वजारको हटिया (फोटो फिचर )

दमक,२० साउन । झापाको कमल गाउँपालिका वडा न. ५ मंगलवारे वजारमा आज मंगलवार लागेको साप्ताहिक हाट । दुई वर्षअघि देखि यहाँ हाट सञ्चालनमा ल्याइएपछि स्थानीय कृषि उपजको खरिद,विक्री गर्न निकै सहज भएको छ ।

Leave a Reply

Your email address will not be published.