बालबालिकालाई स्वार्ण बिन्दु प्राशन खुवाईदै

दमक,१० साउन । झापाको कमल गाउँपालिका ७ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा बालबालिकाहरुलाई शुक्रवार स्वार्ण बिन्दु प्राशन खुवाउदै स्वास्थ्यकर्मी । अस्पतालले ६ महिनादेखि ७ वर्षसम्मका बालबालिकाहरुको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने आयुर्वेद स्वार्ण विन्दु गएको महिनाबाट औषधी खुवाउदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सिद्धार्थ ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published.