साधुहोलीको आर्कषण

दमक,७ साउन । झापाको कमल गाउँपालिका ५ सिम्लेस्थित साधुहोली सिमसार आन्तरिक पर्यटकहरुको आर्कषण बन्दै । त्यहाँ साधुहोली सिमसार संरक्षण उपभोक्ता समितिले राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम मार्फत ३० लाखको लागतमा संरचना निर्माण गरिएपछि साधुहोली सिमसार स्थलमा आन्तरिक पर्यटकको आर्कषण बन्दै गएको हो ।

Leave a Reply

Your email address will not be published.