आफनै गाडीमा सरररर….

दमक,२८ असार । आफूले तयार गरेको‘गोर्खेखुकुरी ’ गाडीमा सवार झापा, कमल गाउँपालिका ६ का २१ बर्षिय अर्जुन विश्वकर्मा । उनले मोटरसाईकलका पूराना समानहरुलाई जोडेर पेट्रोलमार्फत चल्ने चारचक्के जीप तयार गरेका छन् । निकै लामो प्रयासपछि उनले बनाएको जीप प्रतिघण्टा २५ माइल क्षमताको रहेको बताए । जीप तयार गरेपछि मेहनेती विश्वकर्मा यतिखेर सामाजिक सञ्जालमा चर्चा कमाएका छन्।

Leave a Reply

Your email address will not be published.