लखनपुर रेडक्रसमा विपदका सामाग्रीहरु

दमक,२५ असार । जिल्लाको कमल गाउँपालिका ५ स्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले कार्यालय परिषरमा राखेको विपतका क्रममा प्रयोग गरिने उद्दार सामाग्रीहरु । जिल्ला शाखा बाहेक झापामा यस उपशाखाले पहिलोपटक यस किसिमको सचेतनामूलक विपदका सामाग्रीहरु राखेको हो ।

Leave a Reply

Your email address will not be published.