दमक,२२ असार । दमक -२ स्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा ११ का भर्नाका लागि शनिवार प्रवेश परीक्षामा सहभागि हुँदै विद्यार्थीहरु । सामुदायिक तर्फ निकै राम्रो पठनपाठन हुदैआएको सो विद्यालयले नयाँ भर्नाका लागि यसरीनै प्रवेश परीक्षा लिदैआएको छ ।