सरसफाई अभियानमा स्वतन्त्र युवा समूह

दमक,२१ असार । साताको शनिवार दमकमा सञ्चालन हुदै आएको श्रमशिविरमार्फत सरसफाईमा जुट्दै स्वतन्त्र युवा समूहका सदस्यहरु । उक्त समूहको अगुवाईमा महिनादिन देखि श्रमदान गरौ, आफनो सहर सफा राखौ भन्ने सन्देसका साथ स्वतफूर्त रुपले अभियान सञ्चालन हुदैआएको छ ।

Leave a Reply

Your email address will not be published.