राष्ट्रिय परिचय पत्र खिच्नेको भिड

दमक ,१३ असार । ईलाका प्रशासन कार्यालय दमकमा बिहिवार राष्ट्रिय परिचय पत्र खिच्नेको भिड । पालिकाले उपलब्ध गराउने सबै सेवाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि परिचय पत्र लिने सेवाग्राहीको भिडभाड बढदै गएको छ ।

Leave a Reply

Your email address will not be published.