रतुवा खोलाले कटान तीव्र


दमक,७ असार । रतुवा खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि जोखिममा परेको झापाको दमक ७ पशुहाटस्थित सुकुमबासी बस्ती । केहिदिन यता परेको लगातारको बर्षाका कारण कटान तीव्र बनाएपछि त्यस बस्तीका एक दर्जन बढी घरपरिवार बिस्थापित हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published.