आइतबारेमा ज्येष्ठ नागरिक चौतारा


पाडाजुंगी,६ असार । कमल ५ आइतबारे वजारस्थित नव दुर्गा मन्दिर अगाडी निर्माण गरिएको जेष्ठ नागरिक चौतारा । गाउँपालिकाको रु २ लाख सहयोगमा चौतारा निर्माण गरिएको निर्माण समितिका संयोजक ओमकुमार प्रधानले बताए ।
चौतरा निर्माण पछि यहाँ जेष्ठ नागरिकहरू भेला भई भजन कीर्तन लगायतको बिभिन्न सामाजिक क्रियाकलाप गर्न सुविधा पुग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published.