दमक,३ असार । दमकको रतुवा नदीमा आएको बाढीले डुवान गरेको निर्माणका विभिन्न उपकरणहरु । आज विहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भईरहेको तीन वटा ठुला उपकरण डुवानमा परेको थियो । एशियन हाइवेको निर्माणका क्रममा त्यहाँ निर्माण कम्पन्नीले पुलको काम थालेको थियो ।