दमक,१ असार । झापाको कमल गाउँपालिकाले सञ्चालनमा ल्याएको कमल नगर अस्पतालमा आइतवार दन्त परीक्षण गर्दे आमा डेन्टलकी चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको टोली । साताको विहिबार र आइतवार गरि दुई दिन दमकको आमा डेन्टलले बिशेषज्ञ दन्त स्वास्थ्य परीक्षण सञ्चालन गरिआएको छ ।