
दमक,३१ जेठ । दक्षिणी हुलाकी राजमार्गमा पर्ने जिल्लाको गौरीगञ्ज क्षेत्रमा निर्माण भएको कालोपत्रे सडक । यो वजार सरकारले देशभरिका स्मार्ट सिटी बनाउने घोषणा भित्र सूचिकृत छ । पछिल्ला बर्ष हुलाकी सडकको कामले गतिपाएसंगै यस ठाउँमा कालोपत्रे सडकसंगै अन्य बिकासका योजनाले प्राथमिकता पाउदै आएको गाउँपालिका अध्यक्ष फूलबती राजवंशीले बताइन् ।