दमक,२९ जेठ । चैते धान काटेर थन्क्याउँदै दमक १० का किसानहरु । यतिखेर चैते धान खेती गरिआएका किसानलाई पाकेको धान थन्क्याउँन चटारो छ ।फोटो : नगेन्द्रमणी न्यौपाने