चेसका बारेमा विद्यार्थीलाई पढाउदै

दमक,१२ जेठ । दमक -८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूलका विद्यार्थीहरुलाई चेस खेलका विषयमा प्रशिक्षण गराउदैं प्रशिक्षक समेत रहेका राष्ट्रिय खेलाडी भुपेन्द्र निरौला । स्कूलले विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापहरुमा जोड दिन चेससहितका विभिन्न विषयगत कक्षा सञ्चालन गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.