प्रमुख ,उपप्रमुखलाई २१ केजीको सयपत्री माला


दमक, ९ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बूले आइतवार दमक नगरपालिकाका नवनिर्वाचित प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईलाई विजयोत्सवको खुसीयालीमा २१ केजीको सयपत्री माला लगाईदिएपछि तस्वीर खिचाउदै ।

Leave a Reply

Your email address will not be published.