दमक ,२ जेठ । झापाको गौरीगञ्जस्थित नेपाल– भारतवीच १० गजा क्षेत्र र सिमाना स्तंभको आइतवार अवलोकन गर्दै दमक ८ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कूल (जेम्स ) कक्षा ११ व्यवस्थापन संकायका विद्यार्थीहरू । दुई दर्जन बढी विद्यार्थीहरुले सिमा अवलोकन गर्नुका साथै सिमाका बासिन्दाहरुसंग अन्तरकृया समेत गरेका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताए ।