राधाकृष्ण मन्दिर समितिमा सवै महिला

दमक,१९ बैशाख । दमक वजारस्थित राधाकृष्ण मन्दिर समितिको सवै महिला चुनिएका छन् । मन्दिर समितिको शुक्रवार सम्पन्न दशौ बार्षिक साधारणसभाले रिता थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
सर्वसम्मत निर्वाचित समितिको उपसभापतिमा विमला केसी,महासचिवमा कृष्णा तिम्सिना , कोषाध्यक्षमा कल्पना बराल र उपसचिवमा निर्मला भट्टराई चुनिएकी छन् ।
यसैगरि, सदस्यहरुमा रेनुका दंगाल , शान्ति पौडेल, मैयादेवी आचार्य, प्रिति साहेवाला , पिङकी गुप्ता (रौनियार) ,राजकुमारी शर्मा चुनिएकी दमक युथ क्लवका अध्यक्ष पारषमणि आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published.