कमलमा गठबन्धनका उम्मेदवार घरदैलोमा


दमक, १९ बैशाख । झापाको कमल गाउँपालिका ३ मा सोमबार छ दलीय गठबन्धनबाट अध्यक्षका उम्मेदवार हुकुमसिंह राई, उपाध्यक्षका उम्मेदवार पर्शुराम सुवेदी, वडा न. ३ का उम्मेदवार गौरीमान फागोसहितका उम्मेदवारहरु बर्षाका बाबजुद छाता ओढेर चुनावी रयालीमा ।

Leave a Reply

Your email address will not be published.