व्यामशालामा सर्वसाधारणहरु

दमक, ९ बैशाख । झापाको दमक नगरपालिका ९ स्थित सरस्वती माविको प्रवेशद्धारमा निर्माण गरिएको सार्वजनिक व्यामशालामा मंगलवार विहान सर्वसाधारणहरु । शारीरिक अभ्यासका लागि पछिल्ला समय दमकका वडा वडामा यस किसिमका आधारभूत व्यामशाला निर्माण गरिने क्रम बढ्दै गएको छ ।.

Leave a Reply

Your email address will not be published.