माङहिमको अनुगमनमा पालिका अध्यक्ष राई

दमक,२ बैशाख । झापाको कमल गाउँपालिका ७ मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङहिमको सोमबार अनुगमन गर्दे गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई ।

Leave a Reply

Your email address will not be published.