दमक,२ बैशाख । नेपाली कांग्रेस निर्वाचन क्षेत्र न. ५ प्रदेश (ख) ले क्षेत्रीय कार्यसमिति बिस्तार गर्नुका साथैं एक सल्लाहकार समिति गठन गरेको छ ।
कांग्रेसको प्रदेश समितिको दमकमा आज बसेको बैठकले शिक्षासेवी दिलिप श्रेष्ठको संयोजकत्वमा एक सल्लाहकर समिति गठन गर्नुका साथैं विभिन्न व्यक्तिलाई सदस्य तथा प्रदेश प्रतिनिधिमा मनोनित गरिएको कोषाध्यक्ष दिनेश अधिकारीले बताए ।
उनका अनुसार १६ सदस्यीय गठित सल्लाहकार समितिको सदस्यमा कमलबाट ऋषिकेश सुवेदी ,टंक सेडाई ,ढलक बहादुर पन्त ,धनमाया संग्रौला ,गोपाल चन्द भुजेल र दमकबाट गणेश बुढाथोकी, कृष्ण लुइटेल, उमाकान्त आचार्य ,राजेन्द्र भण्डारी,हेमन्त बुढाथोकी , माधव पराजुली,गंगा बराइली,टंक दुलाल , फणिन्द्र गड्तौला,चतुरमान बिश्वकर्मा रहेका छन् ।
यसैगरि, बैठकले कमलबाट राजु थापा, कृष्ण बिक ,रञ्जिता कुमारी दाहाल ,दुर्गा प्रसाद अधिकारी ,गोपाल बुढाथोकी ,सुमन गौतम ,टंक कट्टेल ,बलराम कार्की ,सोम नाथ उप्रेती ,हुलास चन्द्र राजबंशी , कुबेरधन अधिकारी,कमला बाँस्कोटा दाहाल ,सरस्वती अधिकारी गौतम , भगिरथ आचार्यलाई प्रदेश सदस्य पदमा मनोनित गरिएको छ ।
यस्तै, बैठकले मिना कोइराला,संगम राई,दुर्गा प्रसाइ ,जितेन्द्र धिमाल ,गंगा अधिकारी ढकाल र रोशन ढकाल,गोकुल श्रेष्ठ,राजु थापा,श्यामकृष्ण लम्साल, बलराम तामाङ्ग ,राज कुमार गौतम र ज्ञानु गुरुङलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको उल्लेख छ ।
यसैगरि, बैठकले आमन्त्रित प्रदेश सदस्यमा कमलबाट शान्ता सिवाकोटी , कविन्द्र तिम्सिना ,कृष्ण माया बास्कोटा , भुमिराज अधिकारी , साबित्रा उप्रेती, खड्ग बहादुर पाण्डे ,रविन लावती र दमकबाट इन्द्र भट्टराई ,छत्र मिश्र , भुपेश कोइराला ,उषा थापा , ज्योती सिटौला, गिता अधिकारी
, जय बहादुर धिमाल ,नारायण धिमाल , मैना दाहाल राउत, टपिना थापा ,दुर्गा भट्टराई, डम्बर बिष्ट , गोमा नेपाल , पदम राई, सिता देवि ढुङ्गाना , शशिराज बिष्ट र शारदा घिमीरेरे ( दिपा ) लाई मनोनित गरिएको हो ।